Posts

Showing posts from September, 2022

PRESBY TIRIAN CHURCH IN NEPAL - KATARI PASTOR CHETTRA CHILDREN SEMINOR 2022/9/10 (प्रेस्बिटेरियन चर्च " कटारी पास्टर छेत्र" बाल स्मेलन २०७९/५/२५ )

Image
आजको कार्यक्रम प्रेस्बिटेरियन चर्च कटारी पास्टर छेत्र क्षेत्र बल स्मेलनको केही दृष्यहारु र आजको कार्यक्रम एकदम आशिषम्य ( Priase the lord) भयौ रे कटारी पास्टर क्षेत्री बाटा सब संगति बाटाआउनु भएको थियो सबए बाल सन्गतिको नानिहरु लाई धन्यबाद कर्यक्रममा सहभागि्ता हुनु भइदिनु भएकोमा। ग़ाइन समुह बाटा कटारी सन्गति प्रथम हुनु भएको ग़ाइन समुह बाता मरुवा खोला सन्गति द्रोसो हुनु भएको ग़ाइन समुह बाता भोरले सन्गति तेस्रो हुनु भएको ग़ाइन समुह बाता मैनि सन्गति चौथो हुनु भएको एकल गाना प्रतियोगितमा प्रथम मरुवा खोल सन्गति हुनु भएको एकल गाना प्रतियोगितमा द्रोसो कटारि सन्गति हुनु भएको एकल गाना प्रतियोगितमा त्रेसो भोर्ले सन्गति हुनु भएको